होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुरक्षा निकायमा प्रवेश गरेर देशको रक्षाका निम्ती योगदान दिने रहर सबैलाई हुँदैन। त्यस्ता केही व्यक्ति छन्, जो नेपालको सुरक्षा संयन्त्रमा काम गर्ने चाहना राख्छन्। उनीहरु त्यसमा सफल हुनका लागि दिनरात नभनी संघर्ष गर्छन्। बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ६ मा जन्मिएका दिनेश नेपालीको कथा पनि त्यस्तै छ। उनलाई नेपाली सेना वा प्रहरीमा रहेर देशको […]
बाजुरा । संघीय सरकारले ‘नयाँ हिमाली सहर’ निर्माणका लागि गुरुयोजना निर्माण गरेको छ। हिमाली क्षेत्रको बसाइँसराइ कम गर्ने उद्देश्यले हिमाली सहर बनाउने योजनासहित गुरुयोजना तयार गरिएको हो। कूल १ लाख ३८ हजार ९९८ जनसंख्या रहेको बाजुरा(कोल्टी) मा हिमाली सहर निर्माणका लागि गुरुयोजना निर्माण गरिएको नयाँ सहरी आयोजना समन्वय कार्यालयले जनाएको छ। बेरोजगारीलाई न्यूनिकरण गर्न नयाँ […]
गुल्मी । गुल्मीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेकोलु १ख१८६६ नम्बरको ट्रक दुर्घटनामा परेको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणासँगै सरकार कामचलाउ भएको बताएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ढिलै भएपनि चुनावको मिति घोषणा गरेकोमा धन्यवाद दिए । चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’ सरकारले आगामी मंसिर […]
काठमाडौं । प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि […]
पेरिस — लियोनल मेसीले गरेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा क्लेरमोन्टलाई ५-० को गोलान्तरले हराएको छ । योसँगै पीएसजीले लिग उपाधि रक्षाको अभियानसमेत सुरु गरेको छ । पीएसजीका लागि नेयमारले गोलको खाता खोलेपछि अचराफ हकिमी र मारक्विन्होसले पहिलो हाफमा गोल थपे भने दोस्रो हाफको अन्त्यतिर मेसीले दुई गोल […]
प्रधान सेनापति प्रभुराम शर्मा अस्ट्रेलियाको सिड्नीमा आयोजित एनुअल चिफ्स अफ डिफेन्स कन्फरेन्समा सहभागी भएर स्वदेश फर्किएका छन् । साउन ९ गतेदेखि ११ सम्म सो कार्यक्रम आयोजना भएको थियो । नौदिन अष्ट्रेलिया मै रहने गरी घर बिदा स्वीकृत भए अनुसार उनी बिदा पश्चात् फिर्ता भएका हुन् । शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […]
टीकापुरः सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्। जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण […]
नग्न फोटोशूटपछि बलिउड अभिनेता रणवीर सिंहको सबैतिर चर्चा छ । उनको यो फोटो सुटपछि ‘खतरों के खिलाडी १२’ फेम एरिका प्याकार्डले सामाजिक सञ्जालमा आफ्नो सेमी न्यूड तस्बिर पोस्ट गरेकी छिन् । फोटोमा उनी निकै बोल्ड स्टाइलमा देखिएकी छिन् । एरिकाले यो फोटो सेयर गर्दै रणवीर सिंहको बारेमा पनि कुरा गरेकी छिन् । तस्बिर सेयर गर्दै […]
नागरिक रैबार/बाजुरा २१ साउन। सुदूरपश्चिमको एक धार्मिक तथा पर्यटकीय शक्तिपीठको रूपमा रहेको बडिमालिका मन्दिर दर्शनका लागि दर्शन गर्न तीर्थयात्री प्रस्थान भएका छन्। साउन शुक्ल चतुर्दशीका दिन मन्दिरमा लाग्ने मेला अवलोकन गर्न जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरू, समेत दर्शनार्थीहरू बडिमालिका आउने गर्दछन्। वर्षको एकपटक मेला लाग्ने यस मन्दिरको दर्शन गर्दा आफूले चिताएको पूरा हुने […]
नागरिक रैबार/बाजुरा २१ साउन। बाजुराको सदरमुकाम मार्तडीबाट दवारी जाँदै गरेको जीप सेलाघाट नजिकै दुर्घटनामा परेको छ । शनिवार दिउसो १ बजेतिर मार्तडीबाट दवारी तर्फ गईरहेको भे १ प ७६०१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । शुक्रबार राति सेलाघाट खोलामा आएको बाढीले साँफे-मार्तडी सडक अन्तरगतको राजमार्ग सडकमा समेत क्षती पुगेको थियो । बाढीका कारण सडक […]
एजेन्सीः भारतको राजधानी नयाँदिल्लीस्थित जीबी रोड यौनकर्मीका लागि चर्चित ठाउँ हो। जहाँ विभिन्न उमेरका महिलाहरू शृंगारमा सजिएर देखावटी मुस्कानसहित ग्राहकको प्रतीक्षा गर्छन् तर उनीहरूको मनमा छुट्टै पीडा र व्यथा हुन्छ। जीबी रोड दिल्ली एनसीआरको सबैभन्दा चर्चित रेडलाइट एरिया हो। अंग्रेजको जमानादेखि नै सञ्चालनमा रहेको जीबी रोडको नाम सन् १९६५ मा स्वामी श्रद्धानन्द मार्ग राखियो तर […]
हिमालको न्यानो काखमा लुटपुटिएर रहेकी, मधेशलाई पनि हेर्न भ्याएकी, स्वर्ग पनि हो कि भनेर तुलना गरिने त्यो डाँडापारिको गाउँ प्रकृतिको अनुपम उपहार झैं विछट्टै सुन्दर देखिन्थ्यो । त्यही गाउँको सिरानमा बादलुसँगै लुकामारी र उकाली-ओराली गर्दै आफ्नो बाल्यकाल थाहै नपाई विताएकी फूलमाया गाउँलेको आँखामा बसिसकेकी थिई । अलि खरो स्वभाव भए पनि प्रकृतिले आफूसँग भएको कुनै […]
लियोनल मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी । विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो ? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी । मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो । […]
नागरिक रैबार/ २१ साउन बाजुरा ।बडीमालिका नगरपालिका ९ सेलाघाटको बिउरा खोलाको बाढीले बस्ती जोखिममा परेको छ । शुक्रबार राती अाएकाे बर्षाले स्थानीय खहरे खोलाको बाढीले सिंगो सेलाघाट बस्ती नै जोखिममा परेको हो । बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् । बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दिपक बिष्टको घरका क्षति पुगेको […]
बाजुरा। सरकारले हिमाली क्षेत्रका मानिसहरूको बसाइँसराइ कम गरी त्यहीँ अड्याइराख्ने उद्देश्यले १० वटा हिमाली सहर बनाउने भएको छ । सोही क्रममा सुदुर पश्चिम प्रदेशबाट बाजुराका दुई ओटा शहर छनाैटमा परेका छन । जसमा बाजुराको सदरमुकाम मार्तडी र बिमानस्थल समेत रहेकाे कोल्टीलाई हिमाली सहरको रुपमा अगाडी बढाउने गुरुयोजना बनेको आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठले बताए […]
काठमाडौं । नुवाकाेटमा भूकम्प गएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। भूकम्पकाे धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएकाे छ । यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर […]
नागरिक रैबार /बाजुरा २० साउन । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका […]
नागरिक रैबार बाजुरा २० साउन जिल्लाकाे खप्तड क्षेडेदह गाउँपालिकाले वडा नम्बर ६ का ३८ परिवारलाई राहत वितरण गरेकाे छ । गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, उपाध्यक्ष विशुदेवि नाथले वडा नम्मर ६ मा रहेकाे नाईना, सुदाणा र मैताेलाका ३८ परिवारलाई गाउँमै पुगेर खाद्यन त्रिपाल र लत्ता कपडा सहयाेग गरेका हुन् । नाईना सुदाणा र मैताेलाकाे बस्ति […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताए । ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने […]