होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ
समाचार

डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ

  • नागरिक रैबार
डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ

धनगढीः धनगढीमा डेढ किलो चरेससहित एक सशस्त्र जवान पक्राउ परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेश प्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कैलालीको बनबेहडामा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ। धनगढीको सिटी होटेलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। दिनेश खबरबाट साभार

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार