होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ, मङ्सिर १७- तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण जितेको हो । पहिलो सेट पाकिस्तानले २५–२० अङ्कले जितेको थियो । त्यसपछि भारतले लगातार तीन सेट जित्यो । भारतले दोस्रो सेट २५–१५, तेस्रो सेट […]
काठमाडौं – काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १२ः२० बजेसम्म नेपालले २० स्वर्ण हात पारेको हो । सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६ […]
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल पहिलो खेलमा नेपाल पराजित भएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपाल श्रीलंकाको २३ वर्ष मुनीको टोलीसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य श्रीलंकाले ५ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका दिपेन्द्र सिंह […]
काठमाडौँ — उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् । यो खेलमा बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन्। यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनुपरेको हो। उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो। नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन […]
कराँतेकी अनु अधिकारीले नेपाललाई १३ औं स्वर्ण दिलाइन् । कराँतेकी अनुसँगै कुसुम खड्काले २–२ स्वर्ण हात पार्दा पदकतालिकामा नेपालले १३ ओटा स्वर्ण दर्ज गर्न सफल भयो । यस्तै करातेकै विप्लवलाल श्रेष्ठले नेपाललाई दशौं स्वर्ण जिताएका थिए । कराँतेको कुमुतेतर्फ ८४ तौलमाथिको समूहमा स्वर्ण जितेका हुन् । विप्ललाले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै […]
दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो स्वर्ण जितेको छ। कराँतेमा मण्डेकाजी श्रेष्ठले करातेको एकल कातामा नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्। १३ औँ सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने क्रममा मण्डेकाजीले पाकिस्तानका खेलाडी नेमतुल्लाहलाई पराजित गरे। मण्डेले २५ दशलमव ७२ अंक ल्याए। पाकिस्तानका खेलाडीले २४ दशमलव ९२ अंक पाए।
नागरिक रैबार/बाजुरा १६ मंसिर। नेपालमा भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल बाट बाजुराकी दुई चेलीले भाग लिएकि छन् । बडिमालिका नगरपालिका ८ घर भएकि पुनम रावल र खप्तड छेडेदह गाँउपालिका २ कि रमा सिहंले दक्षिण एसियाली खेलकुदमा भाग लिएकि छन् । रमा र पुनम दुबै नेपाली सेनामा कार्यरत रहेकि छन् । पुनम […]
काठमाडौं : आइतबारदेखि औपचारिक रुपमा सुरु भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म छ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेको छ। पदक हात पार्ने क्रममा करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन्। सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका हुन् । श्रेष्ठले पाकिस्तानका खेलाडीलाई फाइनलमा हराएर […]
१६ मंसिर, काठमार्डौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपालले चार स्वर्ण जितेको छ । कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो । यसअघि तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । ट्रायथोलनमा […]
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रतिस्पर्धामा नेपालले चार स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी […]
काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन सत्रमा हुने मार्चपासमा नेपालको झण्डा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले बोक्ने भएका छन् । पारसले देशको लागि पु-याएको योगदानलाई कदर गर्दै सागमा नेपालको झण्डा बोक्ने अवसर प्रदान गरिएको नेपाली राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । पारसले एक महिना अघि मात्र कप्तान […]
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । काठमाडौंस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री विश्वकर्माले मंसिर १५ गते ९आइतबार साँझ ५ बजे सागको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति […]
काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औँ दक्षिण एसियाली खेलुकद (साग) मा विजयी सुरुवात गरेको छ। बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाली महिला भलिबल टोलीले सुखद सुरुवात गरेको हो। पहिलो सेट २५-९ ले जितेको नेपालले दोस्रो सेटमा २५-९ र तेस्रो सेटमा २५-११ ले जित हात पार्यो। भारत […]
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबल खेलको प्रतिस्पर्धा आज बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार पुरुष र महिला दुवै तर्फको समूह चरणका खेलहरु सुरु हुनेछ । समूह चरण अन्तर्गत नेपालको दुवै टिमले पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ । नेपाली महिला टिमले बंगलादेशसँग अपरान्ह ३ बजे खेल्नेछ । पुरुष भलिबल […]
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ । भारतले पुरुष फुटबलमा भाग नलिनेबारे नेपाल ओलम्पिक कमिटीलाई जानकारी गराएको छ । भारतले खेलाडी दर्ता गर्नेक्रममा महिला फुटबलरको मात्रै दर्ता गराएपछि नेपाल ओलम्पिक कमिटीले सोधेको प्रश्नमा भारतबाट ‘पुरुष फुटबल नखेल्ने’ जवाफ आएको एनओसीले जानकारी दिएको छ । सागका […]
काठमाडौं । १३ औँ सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल र श्रीलंकाबीच उदघाटन खेल ३ डिसेम्बरमा टीयू मैदानमा हुनेछ । सागमा ८ वर्षपछि क्रिकेट खेल समावेश गरिएको छ ।पुरुषतर्फ ५ टोली सहभागी भएकाले राउण्ड रोविनका आधारमा खेल हुनेछ । टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशको यू २३ टिम सहभागी हुनेछन् […]
काठमाडौं –हरेक क्षेत्रमा कुनै न कुनै व्यक्ति त्यस क्षेत्रका नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत बन्ने गर्छन् । राजनीति, अर्थ, कृषि वा खेल यी सबै क्षेत्रमा कोही न कोही कसै न कसैबाट प्रभावित हुने गर्छन् । ती व्यक्तिहरुले पाएको सफलता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पाउने सम्मानबाट अन्य व्यक्तिहरु प्रभावित हुनेगर्छन् । यस्तै, नेपाली खेलकुदमा पनि […]
काठमाडौं : विश्वकप छनोट फुटबलमा नेपालले अर्को पराजय भोगेको छ। एसियाली क्षेत्रको छनोटअन्तर्गत समूह ‘बी’को मंगलबार भएको खेलमा कुवेतले नेपाललाई १-० गोलले हरायो। दोस्रो चरणको विश्वकप छनोटमा नेपालले खेलेको यो पहिलो ‘होम गेम’ हो। यसअघि कुवेतको मैदानमा खेलिएको ‘अवे’ खेलमा नेपाल ७-० गोलको ठूलो अन्तरले पराजित भएको थियो। सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका […]
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल पराजित भएको छ। दशरथ रंगशाला समयमै बन्न नसक्दा भुटानको चाङ्लिमिथाङ रंगशालामा मंगलबार भएको खेलमा नेपाललाई कुवेतले १–० गोलले पराजित गरेको हो। कुवेतका लागि अल मोटावाले २८ मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे। पहिलो हाफमा नेपालका रोहित […]