होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
७ साउन, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालियन सिरी ए मा एसी मिलानले जित हात पारेको छ । ससुलोलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै मिलान पाँचौ स्थानमा उक्लेको हो । खेलको १९औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा फ्रानसेस्को कपुटोले पेनाल्टीमार्फत ससुलोका लागि बराबरी गोल फर्काए । […]
६ साउन, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको दुई गोल मद्दतमा लिग लिडर युभेन्टसले इटालियन सिरी एमा लाजियोलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ । रोनाल्डोले ३ मिनेट अन्तरमा दुई गोल गरेका थिए । लाजियोको लागि सिरो इम्मोबाइलले एक गोल फर्काए । लिगमा अब ४ चरणको खेल बाँकी रहँदा युभेन्ट्सले दोस्रो […]
इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली लिभरपुललाई घरेलु मैदानमै उपाधि ट्रफी प्रदान गरिने भएको छ ।लिगका सबै खेल सकिनु अघि नै च्याम्पियन भइसकेको लिभरपुलले जुलाई २२ मा घरेलु मैदान एनफिल्डमा उपाधि उचाल्ने भएको हो । लिगअन्तर्गत चेल्सीविरुद्धको खेलपछि लिभरपुलले उपाधि उचाल्ने भएको हो । सिजनको अन्तिम खेल न्युकासलसँग उसैको मैदानमा खेल्ने भएका कारण लिभरपुललाई एक खेल […]
विराटनगर : प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ। एकलतर्फ स्वर्ण पदक विजेता ६ , रजत पदक विजेता ४ र कास्य पदक विजेता १० जना खेलाडी, टीमतर्फ स्वर्ण पदक विजेता १५ , रजत पदक विजेता २२ र कास्य पदक विजेता ४१ जना गरी […]
काठमाडौं : जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारिगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका नौ खेलाडीलाई रारिगुराँसका अध्यक्ष एकेमी मिजुबाको पहलमा प्रत्येक खेलाडीलाई पाँच हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक कविराजनेगी लामाले जानकारी दिए। रारिगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक […]
२८ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट दुई गोल गर्दा पनि सिरी एमा लिग लिडर युभेन्ट्स तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ । रोनाल्डोले ९०औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले एटलान्टासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो । त्यसअघि दोस्रो लाजियो ससुलोसँग २-१ ले पराजित भएको थियो । यसले युभेन्ट्सलाई शीर्ष स्थानमा अग्रता बढाउने मौका […]
१२ असार, काठमाडौं । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २-१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो । च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन । लिभरपुलले […]
स्पेनीस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थान कायम गरेको छ। मँगलबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो। बार्सिलोनाको जितमा खेलको ७१ औं मिनेटमा इभान राकिटिचले गोल गरे। जितपछि बार्सिलोनाले तीन अंक जोड्यो। बार्सिलोनाले दोस्रो स्थानको रियलसँग तीन अंकका अग्रता बनाएको छ। ३१ खेलमा बार्सिलोनाको ६८ अंक छ भने […]
काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले एथ्लेटिक बिल्वाओसँग खेल्दैछ । यी दुई टिमबीचको खेल राति पौने २ बजे हुनेछ । बिल्बाओकाे घरेलु मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अनुमान छ । बार्सिलोनाको लागि यो खेल रियल मड्रिडलाई उछिन्ने खेल हुनेछ भने बिल्बाओलाई प्रदर्शन सुधारको मौका रहेको छ । अङ्क तालिकामा समान अङ्क […]
रियो दि जेनेरियो : ब्राजिलले सन् २०२३ मा आयोजना हुने महिला विश्वकप फुटबल प्रतियोगिता आयोजनाका लागि दाबी नगर्ने भएको छ। यसअघि ब्राजिलले उक्त विश्वकप आयोजनाका लागि दाबी प्रस्तुत गर्ने बताएको थियो। पछिल्लो विश्व परिस्थितिका कारण ब्राजिल फुटबल महासंघले आयोजनाको दाबीबाट आफ्नो नाम फिर्ता लिएको हो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण देशको आर्थिक अवस्था गतिलो […]
पोखरा- १८ ओैं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ ।पोखरा रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङ विजेता बनेको हो । जितसँगै मनाङले आहा रारा गोल्डकपको उपाधि छैठौं पटक उपाधि उचालेको हो।योसँगै आहा राराको सफल टोलीका समेत बनेको छ। यस्तै ४ पटक गोल्डकपमा […]
धनगढी : धनगढीमा जारी नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपमा आजदेखि सेमिफाईनलका खेल हुने भएका छन्। धनगढी रंगशालामा जारी प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएसंगे आजदेखि फाईनल प्रवेशका लागि खेल हुनेछन्। प्रतियोगितामा हिमालय शेर्पा, आयोजक सुदूरपश्चिम–११, एपीएफ क्लब र थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन्। आज प्रतियोगिताको पहिलो सेमिफाईनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र विभागीय […]
धनगढी – नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्गत मंगलवार देखि क्वाटरफाईनलका खेलहरु सुरु भएका छन् । धनगढी रंगशालामा मंगलबार भएको पहिलो क्वाटरफाईनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ । पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको सुदुरपश्चिम–११ भारतको कञ्चनजंघा फुटबल क्लबलाई ४–२ ले हराउँदै अन्तिम चारमा पुगेको हो । सुदुरपश्चिमको […]
धनगढी । शुक्रवारदेखि जारी नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तरगत आज पनि एक खेल हुँदैछ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अनुसार आज सशस्त्र प्रहरी बल एपिएफ र न्युरोड टीम एनआरटीबीच प्रतिस्पर्धा छ। खेल दिउसो साढे २ बजेदेखि धनगढी रंगशालामा सुरु हुनेछ। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा […]
धनगढी : नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आजदेखि सुरु हुँदै छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा आजदेखि प्रतियोगिता सुरु हुन लागेको हो। २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। विहानैदेखि बर्षा भईरहेपनि खेल मैदान खासै नबिग्रएकोले प्रतियोगिता आजैदेखि सुरु हुने अध्यक्ष हमालले बताए। प्रतियोगिताको उद्धघाटन सुदूरपश्चिमका मुख्यमन्त्री […]
त्रिभुवन आर्मीकी पुनम रावल थाइल्याण्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोटबाट पुनम महिला ६० केजी तौल समूहमा छनोट भएकी हुन् ।बुधबार भएको फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गरिन् । नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली […]
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल विहान साढै ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको दोस्रो खेल जीत्ने लक्ष्यमा हुनेछ । नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहो-याउने पक्षमा हुनेछ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बडीमालिका नगरपालिका ९ स्थित क्रियटर जोन एकेडेमीका विद्यार्थीहरुले उत्कृष्ट काता खेल प्रर्दशन गरेका छन् । शुक्रबार विद्यालयमा आयोजित सितोरियो कराते ग्रेडिङ तथा राष्ट्रिय सेवा दल (एनसिसी) को ४६ औं व्याजको मेडल तथा प्रमाण पत्र वितरण कार्यक्रममा उक्त खेल प्रर्दशन गरेका हुन् । सितोरियो खेलप्रति विद्यार्थीहरुको आकर्षण बढाउन विद्यालयले विद्यार्थीहरुलाई नियमित […]
एजेन्सी, २४ माघ । स्पेनी कोपा डेल रे फुटबलमा बार्सिलोना र रियल म्याड्रिड क्वार्टरफाईनलबाटै बाहिरिएका छन् । शुक्रबार बिहान भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसंग र रियल म्याड्रिड रियल सोसिडाडसंग पराजित भएका हुन् । बार्सिलोना एट्लेटिको बिल्बाओसंग १–० ले पराजित भयो । योसंगै लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने बार्सिलोनको सपना क्वार्टरफाईनलमै सिमित बन्यो […]
एजेन्सी, १९ माघ । इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गरेको थियो । खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । […]