होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
ललितपुर । सानेपा क्लबले शहिद स्मारक सी डिभिजन लिग फुटबलमा चौंथो जित हासिल गरेको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा मंगलबार भएको खेलमा रानिबन स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दै सानेपाले चौंथो जित दर्ता गरेको हो । सानेपाको जितका लागि विवश मगर, खेमराज तामाङ र रविन बमले एक एक गोल गरे ।यस्तै रानीबनका लागि दीपक […]
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिए । शाहले सञ्जु सुतेको […]
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आइतबार न्यूक्यासलमाथि सानदार जित निकालेको छ।घरेलु मैदानमा सिटीले न्युक्यासललाई ५–० गोल अन्तरमा हराउँदै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ। सिटीको जितमा रहिम स्टर्लिङले २ तथा लापोर्टे, रोड्री र फोडेनले १-१ गोल गरे।खेलको १९ औं मिनेटमा स्टर्लिङले हेड गोलमार्फत सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। एमरिक लापोर्टेले ३८ औं मिनेटमा गोल […]
काठमाडौं । जिम्बोवे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका […]
काठमाडौं । ८ देखि १९ मेसम्म टर्कीको इस्तानबुलमा हुने आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका छन् ।८३ देशका १९३ खेलाडीले प्रतिस्पर्धा गर्ने विश्व च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापकको सहभागिता रहनेछ । नेपाली टोलीमा ४८ केजीमुनी तौलसमूहमा सुष्मा तामाङ, […]
ललितपुर । शहिद स्मारक सी डिभिजन लिग फुटबलमा महाविर क्लब र रानीबन स्पोर्ट्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा बिहीबार भएको खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दुवै हाफमा महाविर र रानीबनले गोलका लागि केहि राम्रा मौकाहरु सिर्जना गरेपनि गोल गर्न सकेनन् ।जारी लिगमा […]
भौगोलिक हिसाबले नेपालको विकट जिल्ला मानिने बाजुरामा अझै पनि मानिसहरु न्युनतम आवश्यकता पुरा गर्ने कार्यमै सिमित छन् । आफ्नो आधारभुत आवश्यकता पुरा गर्नमै दिन रात खर्चिने यहाँका मानिस भौगोलिक विकटताका कारण प्रविधिमूलक सेवा सुविधाबाट बञ्चित रहँदै आएका छन् । विकासका दृष्टिकोणले पिछडिएको हिमाली जिल्ला बाजुरामा अहिले पनि यातायात, शिक्षा, स्वास्थ्य लगायत विषयमा राम्रो पहुँच छैन […]
काठमाडौं । सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गोल गर्दा स्वर्गीय डिएगो म्याराडोनाले लगाएको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी भएको छ । बुधबार अक्सानमार्फत अर्जेन्टिनी सुपरस्टारले लगाएको जर्सी ७.१४ मिलियन पाउन्ड (८.९३ मिलियन डलर)मा बिक्री भएको हो । विश्वकप क्वाटरफाइनलमा उनले सो जर्सीलगाएका थिए । मेक्सिकोमा भएको विश्वकपको सो खेलमा सोही जर्सी लगाएर […]
काठमाडौं । नेपाल र जिम्बाब्बे ए टिमबीचको अन्तिम टी-२० खेल नेपालले ८ विकेटले पराजित गरेको छ ।यससँगै तीन टी-२० खेलको सिरिज १/१ को बराबरी भएको छ । पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो । बुधबार भएको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदानमा जितको लागि १३७ रनको लक्ष्य […]
काठमाडौँ — कीर्तिपुरमा जारी दोस्रो टी-२० अन्तर्गत नेपाल र जिम्बावे ‘ए’ बीचको खेल वर्षाका कारण स्थगित भएको छ ।खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावे ‘ए’ ले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो । आइतबार नेपालसँग भएको पहिलो खेलमा भने जिम्बावे ‘ए’ले ६ विकेटले जित हात […]
पहिलो टी-२० खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गर्यो। नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे। मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे। त्यसअघि […]
काठमाण्डौं । शहिद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्टस् क्लबले दोश्रो जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा मु्ख्यालयको मैदानमा शनिबार ओसिस क्लबबिरुद्ध भएको पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लबे पुनरागन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो । रानीवनको जितमा विक्रम जीटी र कुवेरबहादुर सिंह एक एक गोल गरे भने ओसिसका लागि दिपेश विकेले एक गोल गरेका […]
काठमाडौं । म्यानचेष्टर सिटी एक दिनपछि नै प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लेको हो । सिटीले लिभरपुललाई १ अंकले पछि पारेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो । सिटीका […]
वैशाख ९ देखि सुरू हुने सहिद स्मारक सी डिभिजन लिगमा सहभागी क्लबले तयारी खर्चस्वरूप पाउने पहिलो किस्ता एक साताभित्र उपलब्ध गराउने निर्णय भएको छ। आज अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा बसेको बैठकले पहिलो किस्तास्वरूप पाउने ५ लाख रूपैयाँ एक साताभित्र उपलब्ध गराउने निर्णय गरेको हो। बैठकमा लिग कमिटीका निर्देशक सन्जिव […]
मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशिको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले […]
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको छ । बैंगलोरको यस जितमा कप्तान फाप डु प्लेसीको ९६ रनको योगदान महत्वपूर्ण रह्यो । टस हारेर पहिले ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । बैंगलोरको सुरुवात राम्रो थिएन । उसले […]
काठमाडौं । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजले आफूहरुको नवजात छोराको निधन भएको जानकारी दिएका छन् । सोमबार रोड्रिगेजले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । तर छोराको भने जन्मने वित्तिकै निधन भएको थियो ।जन्म भएका बच्चाहरुमा छोरीमात्र जिवित रहेको उनीहरुले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । रोनाल्डो दम्पतीले […]
काठमाडौं । स्पानिस ला लिगामा सोमबार राति भएको खेलमा दोस्रो स्थानको बार्सिलोना काडिजसँग घरेलु मैदानमै १-० ले पराजित भएको छ ।बार्सिलोनाको यो अप्रत्यासित हारपछि शीर्ष स्थानको रियल मड्रिडलाई उपाधि जित्न अझ सजिलो भएको छ । काडिजलाई जिताउन लुका पेरेजले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए ।डिसेम्बर ४ यता लिगमा बार्सिलोनाको यो पहिलो हार हो र […]
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा क्लब र देशका लागि थुप्रै कीर्तिमानहरू बनाएका छ । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्काे नयाँ कीर्तिमान बनाएका छन् । उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् । शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए […]
अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोट आज शुक्रबार हुँदैछ । यसअघि एन्फाको निर्वाचन समितिले फागुन २४÷२५ गते भित्र निर्वाचन भइसक्ने बताएको थियो । एन्फाको विशेष साधारणसभाले पारित गरेको समयमा नै प्रतिनिधि छनोट हुन नसक्दा एन्फाको आलोचना भएको थियो । एन्फा पदाधिकारी र निर्वाचन समितिले प्रतिनिधि […]