होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि
समाचार

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि

  • नागरिक रैबार
चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो एफए कपको उपाधि

चेल्सीलाई हराउँदै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा चेल्सीलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो।

वेम्बली स्टेडियम लन्डनमा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गर्दा साडियो माने चुकेका थिए।

विज्ञापन

यस्तै चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएचले गोल गर्दा सेजर एज्पिलिक्वेटा र मासन माउन्ट चुकेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार