होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
Skip this
Advertisement area
होमपेज
समाचार
स्वास्थ्य-जीवनशैली
सूचना-प्रविधि
खेलकुद
विज्ञापन
विज्ञापन
सम्पर्क गर्नुहोस्
हाम्रो बारेमा
जोडिनुहोस
होमपेज
राजनीति
देश/प्रदेश
विजनेश
खेलकुद
अन्तर्राष्ट्रिय
स्वास्थ्य
विचार
साहित्य
मनोरञ्जन
रोचक
समाज
ENGLISH
अदालत
अमेरिका
अस्पताल
आठौं राष्ट्रिय खेलकुद
आर्थिक अभाब
करेन्ट
खेलकुद
घोडेजात्रा
नेपाल बार एशोसिएशन
नागरिक रैबार
21443
प्रकाशित लेख
0
टिप्पणीहरू
कञ्चनपुरमा माओवादी कार्यकर्ताबाट एमाले कार्यकर्ता कुटिए
काभ्रेको रोशीमा बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किंदा एक जना बालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई-७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई-४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी-१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् । मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन् । घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको उनले बताए ।
१ करोड ७७ लाख मतदाता वैशाख ३० को पर्खाइमामतदान केन्द्रमा गर्न हुने र नहुने यस्तो छ आयोगको नियम
म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने किशोर पक्राउ
२५ वर्षीया सुमिना नगर प्रमुख उम्मेदवार
बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान
नेपाल टेलिकमका आधाभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थ्रीजीमै आश्रित
राजनीतिक भविष्यबारे चितवन कांग्रेसका नेता–कार्यकर्ताले चिन्ता लिनु पर्दैन : शंकर भण्डारी
विप्लवलाई निष्कासन गर्ने विद्रोही समूहको निर्णय, बास्तोला संयोजक तोकिए
श्रीमान–श्रीमती नै चुनाव लड्दै, पार्टी फरक
वडाध्यक्षको टिकट खोसिएपछि कांग्रेस पार्टी कार्यालय तोडफोड
राहुल गान्धी काठमाडौंमा
६ दशकमा बदलियो चुनाव प्रचार शैली : ‘फिजिकल’देखि ‘डिजिटल’सम्म
खप्तड क्षेडेदहमा एमालेप्रति जनताको आकर्षण बढ्दो
देशभर ३५३ जना उम्मेदवार निर्विरोध, दलित महिला सदस्य पदमा १७० जनाको उम्मेदवारी परेन
इन्टरनेट बन्द नहुने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन
भारतमा कोरोना संक्रमण बढ्न थाल्यो, सचेत बनौं : स्वास्थ्य मन्त्रालय
सलिना महर्जनले जितिन् मिस नेवाःको उपाधि
अमेरिका उडिन् केकी अधिकारी
२००, ५०० र २,००० का भारु नोट प्रचलनमा ल्याउन सुझाव
«
Previous
१
…
297
298
299
300
301
…
1,073
»
Next
0
टिप्पणीहरू