होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशभर ३५३ जना उम्मेदवार निर्विरोध, दलित महिला सदस्य पदमा १७० जनाको उम्मेदवारी परेन
समाचार

देशभर ३५३ जना उम्मेदवार निर्विरोध, दलित महिला सदस्य पदमा १७० जनाको उम्मेदवारी परेन

  • नागरिक रैबार
देशभर ३५३ जना उम्मेदवार निर्विरोध, दलित  महिला सदस्य पदमा १७० जनाको उम्मेदवारी परेन

निर्वाचन आयोगले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचितभएको जानकारी दिएको छ । सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले सो जानकारी दिएको हो ।

यस्तै ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० वटा महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
यस्तै ३५३ जना उम्मेदार निर्विरोध भएको उनको भनाइ छ । निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेका छन् ।​

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार