होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • खेलकुद
  • बैतडीकी शिक्षा चन्द अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रथम
खेलकुद

बैतडीकी शिक्षा चन्द अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रथम

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीकी शिक्षा चन्द अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रथम

बैतडीः बैतडीकी शिक्षा चन्द अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रथम भएकी छिन्।काठमाडौँमा शनिवार सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा चन्दले प्रथम स्थान हासिल गरेकी हुन्। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउ घर भएकी चन्दले स्वर्ण पदक जितेकी हुन्। प्रतियोगितामा शिक्षाले स्वर्ण पदक जितेकोमा पञ्चेश्वर गाउँपालिकाले बधाई समेत दिएको छ।
दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै