होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमालेका केन्द्रीय सदस्य बाेगटीद्वारा प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता
Breaking News

एमालेका केन्द्रीय सदस्य बाेगटीद्वारा प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमालेका केन्द्रीय सदस्य बाेगटीद्वारा प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता

नागरिक रैबार
बाजुरा २३ असाेज। नेकपा एमालेका केन्द्रीय सदस्य सहदेव बाेगटीले प्रदेश सभा (क) काे लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् !
आईतबार जिल्ला समन्वय समितिमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा उनले प्रदेश सभा (क) का लागि  स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश (का) आम कार्यकर्ताकाे आग्रहमा आफूले स्वतन्त्र उम्मेदवारी दिएकाे उनले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै