होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराकाे प्रतिनिधि सभामा टेक बडुवालकाे स्वतन्त्र उम्मेदवारी दर्ता
समाज

बाजुराकाे प्रतिनिधि सभामा टेक बडुवालकाे स्वतन्त्र उम्मेदवारी दर्ता

  • नागरिक रैबार
बाजुराकाे प्रतिनिधि सभामा टेक बडुवालकाे स्वतन्त्र उम्मेदवारी दर्ता

नागरिक रैबार
बाजुरा २३ असाेज । नेपाल समाजवादी पार्टी बाजुरा जिल्ला समन्वय समितिका अध्यक्ष टेकबहादुर बडुवालले प्रतिनिधि सभाकाे प्रत्येक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् ।
आईतबार सदरमुकाम मार्तडीमा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा बडुवालले स्वतन्त्रबाट प्रतिनिधि सभाकाे प्रत्येक्षमा उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रतिनिधि सभाकाे सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्न प्रस्तावक विनाेद विक र समर्थक गगन थापाले उनलाई समर्थन गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार