होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • पल शाह मुद्दाको आज फैसला नहुने, पेशी स्थगित
मनोरञ्जन

पल शाह मुद्दाको आज फैसला नहुने, पेशी स्थगित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पल शाह मुद्दाको आज फैसला नहुने, पेशी स्थगित

काठमाडौंः अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ। नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो। न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो। अनभिनेता साह बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै