होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • गौमुल
  • गौमुल निवार्चन कार्यालय परिसरमै नेकपा एमालेका झण्डा
गौमुल

गौमुल निवार्चन कार्यालय परिसरमै नेकपा एमालेका झण्डा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
गौमुल निवार्चन कार्यालय परिसरमै नेकपा एमालेका झण्डा

नागरिक रैबार बैशाख २३ बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा रहेको निर्वाचन अधिकृत कार्यालयको परिसरमै नेकपा एमालेले झण्डा लगाएर निवार्चन आचार संहिताको ठोडो उल्लघन गरेको पाईएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले गौमुल गाउँपालिकाको निर्वाचन अधिकृतकको कार्यलय नजिकै आफ्ना पार्टीका झण्डाले पुरै छाएर निर्वाचन आचारसंहिताको धव्जी उडाएको छ ।

निर्वाचन आचारसंहिता लागु भइसकेको हुदाँ चुनाव अवधिभर सार्वजनिक ठाउँमा कु्नै पनि पार्टीको प्रचार प्रसार का समाग्री राख्न नपाईने भएता पनि नेकपा एमाले गौमुल गाउँपालिकाले निर्वाचन कार्यालयको अगाडि आफ्नो पार्टीको प्रचारका लागि झण्डा लगाएकाे छ ।

विज्ञापन

यता निर्वाचन कार्यालय गौमुलका निर्वाचन अधिकृत लाई सोध्दा हिजोनै झण्डा हटाउन निर्देशन दिइसकेको तर नेकपा एमालेले भने आज सम्म पनि पार्टीका झण्डा नहटाएको बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार