होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडा ९मा नमुना मतदाता निर्वाचनमा लैङ्गिक सचेतना सम्वधमा छलफल
समाचार

वडा ९मा नमुना मतदाता निर्वाचनमा लैङ्गिक सचेतना सम्वधमा छलफल

  • नागरिक रैबार
वडा ९मा नमुना मतदाता निर्वाचनमा लैङ्गिक सचेतना सम्वधमा छलफल

नागरिक रैबार बैशाख २३ बाजुरा । बाजुरा जिल्लाकाे बडिमालिका वडा ९मा नमुना मतदाता निर्वाचनमा लैङ्किक सचेतना सम्वधमा महिलाहरु संग छलफल गरिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बदरमत गर्ने उद्ेश्यले नमुना मतदान कार्यक्रममा छलफल गरेको हो । विगतको निर्वाचनमा जस्तो यस पटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदान प्रति सचेतना ल्याउन स्थानीय तहको निर्वाचनमा नमुना मतदानमा महिला पुरुष, अशक्त र बृद्धबृद्धाले लाइनमा बसि  उम्मेदवारको चुनाव चिन्हमा मत दिन सिकाइएको थियो । अहिले मतदाता शिक्षा कार्यक्रम नभएकाले राजनीतिक दलले यसलाई प्रभावकारी बनाउनुपर्ने  सम्बन्धमा मदनराज जैशिले बताए ।

No description available.

विज्ञापन

मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा महिलाहरुलाइ नमुना मतदान जानकारी दिँदै उहाँले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउनुभएको जैशिले बताउनुभयो ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार