होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा स्वास्थ्य शिविर
बाजुरा बिशेष

बाजुरामा स्वास्थ्य शिविर

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा स्वास्थ्य शिविर

नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुराको बुढीनन्दा नगरपालिकामा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार र शनिबार सञ्चालित विशेषज्ञ सेवासहितको निस्शुल्क स्वास्थ्य शिविरमा तेह्र सयजना स्थानीयले स्वास्थ्य सेवा लिए।

बुढीनन्दा नगरपालिका र गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। बाजुराका साथै सीमावर्ती अन्य जिल्लाका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले शिविरका लागि पहल गरिएको पूर्वमन्त्री कर्णबहादुर थापाले बताए। शिविरमा नाक,कान तथा घाँटी, हाडजोर्नी, छाला, स्त्रीरोग विशेषज्ञ लगायतले सेवा दिएका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै