होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • खप्तड छेडेदह
  • बाजुरामा चितुवा मृत अवस्थामा फेला
खप्तड छेडेदह

बाजुरामा चितुवा मृत अवस्थामा फेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा चितुवा मृत अवस्थामा फेला

बाजुराः बाजुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ को जगंलमा चितुवा मृत अवस्थामा फेला परेको हो।

सोही गाउँपालिकाको पूर्व पट्टीको जंगलमा फेला परेको उक्त चितुवालाई डिभिजन वन कार्यलयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

चितुवालाई डिभिजन वन कार्यालय बाजुरा, जिल्ला प्रशासन कार्यालय बाजुरा र प्रहरीको रहोबरमा खाडलमा पुरिएको डिभिजन वन कार्यालयका प्रमुख कालिराम चौधरीले बताए।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै