होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक जारी
समाचार

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक जारी

  • नागरिक रैबार
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक जारी

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता माधव कुमार नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष ओली जिम्मेवार रहेको बताएका छन् ।सो पार्टीले दल दर्ताका लागि यसअघि नै निर्वाचन आयोगमा निवेदन दिएको छ । उक्त निवदेनमा बुधवार निर्वाचन आयोगले नेताहरुलाई सनाखत गर्न बोलाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार