होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • हिमालीकी एक गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार
Breaking News

हिमालीकी एक गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार

  • नागरिक रैबार
[sharethis-inline-buttons]
हिमालीकी एक गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार
फाइल तस्वीर

नागरिक रैबार/बाजुरा ४ साउन। जिल्लाको हिमाली गाउँपालिका १ की एकजना गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
सुत्केरी व्यथा लागेकि वडा नम्बर १ कि ३५ बर्षिया पदमकला थापालाई सोमबार हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेतमा लगिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताएका छन् ।

आफन्तहरुले पदमकलालाई ब्यथा लाग्ने बित्तिकै गाउँकै बिच्छँया स्वास्थ्य चौकी थिए । स्वास्थ्य चौकीमा चेकजाँच गर्दा उनको पेटमा बच्चा उल्टो अवस्थामा रहेकोले त्यहाँ सुत्केरी गराउन नसकेपछि जिल्ला प्रशासन कार्यलय बाजुराको पहलमा हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेत पठाएको हो ।बाजुराका ग्रामिण भेगमा रहेका गर्भवति महिलाहरुलाई जिल्लामा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत जिल्ला बाहिर जानु पर्ने अवस्था छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै