होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेकपाको कोल्टीमा हुने विशाल जनसभाको तयारी पुरा
Breaking News

नेकपाको कोल्टीमा हुने विशाल जनसभाको तयारी पुरा

हजाराैँ कार्यकर्ताकाे आजै उपस्थिति

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेकपाको कोल्टीमा हुने विशाल जनसभाको तयारी पुरा

नागरिक रैबार/बाजुरा १२ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा भोली हुने विशाल जनसभाको तयारी पुरा भएको छ ।

कोल्टीमा हुने विशाल जनसभाको लागि सम्पूर्ण तयारी पुरा भएको नेकपा बाजुराका नेता पुरबहादुर रावतले बताएका छन् ।
भोली हुने विशाल जनसभामा १० हजार बढी नेता तथा कार्यक्रर्ताहरु सहभागि हुने नेकपा बाजुराका आन्दोलन आयोजक मुल समिति संयोजक गगन रावलले बताएका छन् ।

जन सभालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भिम रावल, केन्द्रिय सदस्य प्रकाश शाह, माननीय बलदेव रेग्मी, केशव विक लगायतका नेताले सम्बोधन गर्ने भएका छन् ।

विज्ञापन

‘बाजुरा जिल्लाको नेकपाको आधार ईलाकाको रुपमा रहेको कोल्टी क्षेत्रमा केपी ओलीको असंवैधानिक संसद् विघटनको विरुद्ध उर्लिने कार्यकर्ताहरुको मासले ओलीका कार्यकर्तालाई धक्का पुग्ने छ’ प्रेस संगठन नेपालका सुदूपश्चिम प्रदेश सदस्य निमेन्द्र शाहीले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै