होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे खप्तड छेडेदहमा जीप दुर्घटना हुँदा ६ जना घाइते
समाचार

बाजुराकाे खप्तड छेडेदहमा जीप दुर्घटना हुँदा ६ जना घाइते

  • नागरिक रैबार
बाजुराकाे खप्तड छेडेदहमा जीप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरा — बाजुरा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकामा जीप दुर्घटना भएकाे छ । दुर्घटनामा ६ जना घाइते भएका छन । प्रहरीका अनुसार बिहाना ७ बजे खप्तड छेडेदह गा पा २ मयागडामा जिप दुर्घटना हुदा ६ जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

गाडी सडकमै पल्टेकाेले धेरै क्षेती नभएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार