होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • बादल थापा मगर र अन्जु पन्तको आवाजमा “जिन्दगि खास छ” सार्वजनिक (भिडियो )
मनोरञ्जन

बादल थापा मगर र अन्जु पन्तको आवाजमा “जिन्दगि खास छ” सार्वजनिक (भिडियो )

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बादल थापा मगर र अन्जु पन्तको आवाजमा “जिन्दगि खास छ” सार्वजनिक (भिडियो )

काठमाडौंलाई गित संगितको कर्मथलो बनाएका रोशन सिंह गित संगितको क्षेत्रमा सबैका लागी प्रिय सर्जक तथा गायक हुन्। नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान दिने त्यो नाम हो एक रोशन सिंह,

। एक पछी अर्को गित बजारमा ल्याउने क्रममा पछिल्लो समय बजारमा”जिन्दगि खास छ” लिएर रोशन सिंह दर्शक स्रोता माझ आएका छन् । बि-स्टारले पोस्ट प्रोडक्सन गरेको गित बिहीबार बिहान Bhawana Music Solution को अफिसिस्यल युटुव च्यानलबाट उक्त गित सार्वजनिक गरेका हुन् ।

यस गीतलाई  बादल थापा र  अन्जु पन्तको स्वरमा  रोशन सिंहको उत्कृष्ट सब्द/संगीत रहेको छ । बिसाल निरौलाको संगीत संयोजनमा तयार भएको गित मिक्सीङ किशोर थापाले गरेका हुन् भने  चर्चित निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेको यो भिडियोलाई बुद्द थापाको टिमले छायाकन गरेका छन्  साथै सुरेश काफ्लेको ड्रोनले विभिन्न रमणीय स्थलहरुमा  खिचेका हुन् । मिनल बिकले सम्पादन गरेको म्युजिक भिडियोमा बिमल अधिकारी र आइश्मा चौधरीको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै