होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • नारीको जिवन अनि सघर्षमय यात्रा
मनोरञ्जन

नारीको जिवन अनि सघर्षमय यात्रा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नारीको जिवन अनि सघर्षमय यात्रा

नारी जिवनको पुल जस्तै.हुन

आंत रसाउने पानी को मुल जस्तै हुन

 

दुख लुकाएर परिवारमा खुशि छर्ने

विज्ञापन

जननी हर घर कि रुल जस्तै हुन

 

पुरष को उन्नति मा लिस्नु बनेर अडिने

सम्मान इज्जत घरान कुल.जस्तै हुन

 

आफ्नै छाती चिरेर बाउहुने अबसर दिने

नारी एक स्रजना को.फुल जस्तै हुन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै