होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • ‘लिपुलेक हाम्रै हो’ भन्दै नारा लगाउने २१ जना पक्राउ
समाचार

‘लिपुलेक हाम्रै हो’ भन्दै नारा लगाउने २१ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
‘लिपुलेक हाम्रै हो’ भन्दै नारा लगाउने २१ जना पक्राउ

काठमाडौं: राजधानीको माछापोखरीमा नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ।  भारतले सीमा मिचेको विरोधमा नेविसंघले ‘लिपुलेक हाम्रै हो’ भन्दै मसाल जुलुस निकालेको थियो। जुलुसमा प्रहरीले धरपकड गरेको छ। जुलुसमा सहभागी २१ जना पक्राउ परेको नेविसंघले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै