होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • बझाङमा लुकाईएका सकेट बम भेटिए,सेनाद्धारा डिस्पोज
समाचार

बझाङमा लुकाईएका सकेट बम भेटिए,सेनाद्धारा डिस्पोज

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बझाङमा लुकाईएका सकेट बम भेटिए,सेनाद्धारा डिस्पोज

बझाङमा सशस्त्र द्धन्द्धका बेला बारीमा लुकाएर राखेको सकेट बम फेला परेको छ। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ दानतोलीमा द्धन्द्धकालमा खेतबारीमा लुकाई राखेको अवस्थामा सकेट बम फेला परेको प्रहरीले जनाएको छ।

 कालो प्लाष्टिकको बाल्लीटनमा बारीमा लुकाईछिपाई राखेको सकेट बम फेला परेको संग्राम सार्दुल गुल्म पानकोट बझाङका मेजर तारा बहादुर खड्काले जानकारी दिए। बुंगल नगरपालिका वडा नम्बर ६ को देउमल धामीको बारीमा सकेट बम भेटिएको हो।

मंगलबार बेलुका धामीले खेत जोत्ने क्रममा सकेट बम फेला परेका हुन्। प्लाष्टिकमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले तत्काल खबर गरिएको थियो। बाल्टीनमा झण्डै २० वटा सकेट बम भेटिएको मेजर खड्काले बताए। सेनाले मंगलबार नै बम डिस्पोज गरिसकेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै