होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • राजनीति
  • कञ्चनपुरमा तरुण दलका नगर अध्यक्षमाथि कुटपीट
राजनीति

कञ्चनपुरमा तरुण दलका नगर अध्यक्षमाथि कुटपीट

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कञ्चनपुरमा तरुण दलका नगर अध्यक्षमाथि कुटपीट

कञ्चनपुरमा युवतीसँग अवैध सम्बन्ध राखेको भन्दै तरुण दलका नगर कमिटि अध्यक्षमाथि कुटपिट गरिएको छ। जिल्लाको महाकाली नगरपालिकाका तरुण दल अध्यक्ष डम्बर रानामाथी निर्घात कुटपिट गरिएको हो। युवतीसँग घरमै आएर अवैध सम्बन्ध राखेको भन्दै स्थानीयले रानामाथि कुटपीट गरेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले महाकाली नगरपालीका वडा नम्बर ६ मा रानामाथि बुधबार कुटपीट भईरहेको अवस्थामा उद्दार गरी सुरक्षार्थ नियन्त्रणमा राखिएको जानकारी दिए।

प्रहरी नीरिक्षक पनेरुले युवतीको घरबाट भाग्न खोज्दा स्थानीयले कुटपिट गरेको खबर पाएपछि घटना स्थल पुगेर नियन्त्रणमा राखिएको बताए। रानाको टाउको र नाकमा चोट लागेको छ। राना विरुद्ध उजुरी नपरेकाले छोड्ने तयारीमा रहेको प्रहरीले जनाएको छ। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै