होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कर्णाली नदिमा एक महिला मृत अवस्थामा फेला
Breaking News

कर्णाली नदिमा एक महिला मृत अवस्थामा फेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कर्णाली नदिमा एक महिला मृत अवस्थामा फेला

नागरिक रैबार। बाजुराकाे कर्णाली नदीमा शनिवार एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक महिलाको नाम, थर, वतन भने खुलेको छैन्। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै