होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा एमाले बाजुराकाे अध्यक्षमा भरत थापा
देश/प्रदेश

नेकपा एमाले बाजुराकाे अध्यक्षमा भरत थापा

  • नागरिक रैबार
नेकपा एमाले बाजुराकाे अध्यक्षमा भरत थापा

नागरिक रैबार/बाजुरा २८ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरत बहादुर थापा चयन भएका छन् ।

जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि आज बसेकाे जिल्ला कमिटीकाे बैठकले रिक्त रहेकाे अध्यक्ष पदमा भरत बहादुर थापालाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यस्तै उपाध्यक्षमा उपसचिव जनक कुमार बोहारा, सचिवमा कार्यालय सचिव काशी बहादुर विकलाई समेत सर्वसम्मतबाट जिल्ला कमिटीले निर्णय गरेको छ । २८ गते बिहान बसेको जिल्ला कमिटीको पुर्ण बैठकले थापालाई अध्यक्ष, बोहोरालाई उपाध्यक्ष र सचिवमा विकलाई निर्णय गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार