होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एमाले बाजुराकाे जिल्ला अधिवेशन चैत्र १६-१७ गते मार्तडीमा हुने
Breaking News

एमाले बाजुराकाे जिल्ला अधिवेशन चैत्र १६-१७ गते मार्तडीमा हुने

  • नागरिक रैबार
एमाले बाजुराकाे जिल्ला अधिवेशन चैत्र १६-१७ गते मार्तडीमा हुने

नागरिक रैबार/बाजुरा २८ माघ । नेकपा एमाले बाजुराले पार्टीकाे आठाैं जिल्ला अधिवेशन आउँदाे चैत १६-१७ गते गर्ने निर्णय गरेकाे छ ।

आईतबार आज दिउसाे नवनिर्वाचित जिल्ला अध्यक्ष भरत बहादुर थापाकाे अध्यक्षतामा बसेकाे ११ औ जिल्ला कमिटीकाे बैठकले आठौं जिल्ला अधिवेशन चैत १६-१७ गते सदरमुकाम मार्तडीमा गर्ने निर्णय भएकाे पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ । 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार