होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समीक्षा
  • खप्तड छेडेदह ७ का भुकम्प प्रभावित ११५ परिवारलाई राहत वितरण
समीक्षा

खप्तड छेडेदह ७ का भुकम्प प्रभावित ११५ परिवारलाई राहत वितरण

  • नागरिक रैबार
खप्तड छेडेदह ७ का भुकम्प प्रभावित ११५ परिवारलाई राहत वितरण

नागरिक रैबार/बाजुरा २४ माघ । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का भुकम्प प्रभावित १ सय १५ परिवारलाई राहत वितरण गरिएको छ ।

नेपाल रेडक्रम सोसाइटी बाजुरा शाखासँगको सहकार्यमा वडा कार्यालयले वडाका  भुकम्प प्रभावित १ सय १५ परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।

वडा अध्यक्ष रावतका अनुसार भुकम्पबाछ प्रभावित बनेका १९ जना वृद्धा महिलालाई जकेट, २० जनालाई म्याट र ७६ जनालाई त्रिपाल सहयोग गरिएको हो ।

विज्ञापन

नेपाल रेडक्रस सोसाइटीले घर भत्केका, घर क्षति भएका र अन्य नोक्सानी बेहोरेका परिवारलाई राहत दिने गरेको छ । राहत स्वरुप प्रदान गरिएको सहयोग वडा कार्यालयमा औपचारिक कार्यक्रम सहीत वितरण गरिएको वडा सचिव रमेशबहादुर ओलीले बताएका छन् ।  चिसो माैसमलाइ लक्षित गरेर वडा कार्यालयको समन्वय नेपाल रेडक्रस सोसाइटीले सहयोग गरेपछि भुकम्प प्रभावित परिवारलाई सहज हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार