होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • खप्तड छेडेदहमा चट्याङ लागेर एक जनाकाे मृत्यु
Breaking News

खप्तड छेडेदहमा चट्याङ लागेर एक जनाकाे मृत्यु

  • नागरिक रैबार
खप्तड छेडेदहमा चट्याङ लागेर एक जनाकाे मृत्यु

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति चट्याङ लागेर खप्तड छेडेदह २ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो ।

राति घरमा चट्याङ पर्दा बुढाको मृत्यु भएको छ भने घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार