होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • जनताका गुनासा सुन्न राप्रपाका प्रवक्ता शाही बाजुरा आउँदै
बाजुरा बिशेष

जनताका गुनासा सुन्न राप्रपाका प्रवक्ता शाही बाजुरा आउँदै

  • नागरिक रैबार
जनताका गुनासा सुन्न राप्रपाका प्रवक्ता शाही बाजुरा आउँदै

नागरिक रैबार/बाजुरा १४ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संघीय सांसद ज्ञानेन्द्र शाही बाजुरामा आउने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बाजुराको आयोजनामा यहीँ कार्तिक १७ गते बुढीगंगा नगरपालिकाको फालासैनमा हुने गुनासो स‌कलन अभियान कार्यक्रममा सहभागी हुन् सांसद शाही बाजुरा आउन लागेका हुन् ।

बाजुराका जनतासंग प्रत्येक्ष भेटघाट र यहाँका जनताहरुका जनगुनासाे स‌कलन अभियान अन्तरगत शाही पहिलो पटक बाजुरा आउन लागेको राप्रपाको यु्वक संघठनका केन्द्रिय सदस्य चक्र कठायतले बताएका छन् ।

शाहीले बाजुराली जनताहरुका दुख कष्ट, पिरमर्का र आवाज सुनेर स्थानीय, प्रदेश र संघीय सरकारमा सम्बोधन गर्ने भएका छन् । शाही जुम्लाबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार