होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘द भ्वाइस अफ नेपाल ५’ को प्रसारण आजबाट सुरू
मनोरञ्जन

‘द भ्वाइस अफ नेपाल ५’ को प्रसारण आजबाट सुरू

  • नागरिक रैबार
‘द भ्वाइस अफ नेपाल ५’ को प्रसारण आजबाट सुरू
गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को प्रसारण आजबाट सुरू हुने भएको छ।

बुधबार काठमाडौंमा शोको प्रिमियर राखिएको थियो। उक्त प्रिमियरमा शोको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो। शोमा १२० जनाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दैछन्।

यस सिजनमा कोच परिवर्तन गरिएको छ। अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।

अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहनेछन्।

विज्ञापन

‘द भ्वाइस अफ नेपाल’ सिजन ५ हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार ८ बजेदेखि प्रसारण हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार