होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका-२ र ९ का ४० जनालाई न्यानाे कम्मल वितरण
Breaking News

बडीमालिका-२ र ९ का ४० जनालाई न्यानाे कम्मल वितरण

  • नागरिक रैबार
बडीमालिका-२ र ९ का ४० जनालाई न्यानाे कम्मल वितरण

नागरिक रैबार/बाजुरा ९ पुस। बाजुराकाे बडीमालिका नगरपालिका-२ र ९ नम्बर वडाका ४० जना गरिव तथा विपन्न परिवारलाई न्यानाे कम्मल वितरण गरिएकाे छ ।

नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशको सहयाेगमा २ र ९ नम्वर वडाका ४० जना गरिव तथा विपन्नलाई ४० थान कम्मल र ५ पेटी विस्कुट सहयाेग गरिएको २ का वडा अध्यक्ष डम्बर महतले जानकारी दिएका छन् ।

 नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुवँरको प्रमुख आतिथ्यमा वडा नम्बर २ काे भाैनेरामा एक कार्यक्रमका विच साे सामाग्री विरतण गरिएकाे हाे ।

विज्ञापन

न्यानाे कम्मल वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापा, २ का अध्यक्ष डम्बरबहादुर महत, ९ का अध्यक्ष सुर्यकिरण विक, कार्यपालिका सदस्य तुलसि नाथ लगायत प्रहरीहरू सहभागी भएका थिए ।

चिसाे सिजनमा न्यानाे कम्मल पाएपछि गरिव तथा विपन्न परिवारका सदस्यहरू खुसि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार