होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीग‌गाको निति तथा कार्यक्रम: शिक्षा र कृषि पहिलो प्राथमिकता
समाचार

बुढीग‌गाको निति तथा कार्यक्रम: शिक्षा र कृषि पहिलो प्राथमिकता

  • नागरिक रैबार
बुढीग‌गाको निति तथा कार्यक्रम: शिक्षा र कृषि पहिलो प्राथमिकता

नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको बुढीगङ्गा नगरपालिकाको आठौं नगरसभाले जम्मा ६१ करोड ७६ लाख को बजेट ल्याएको छ । जस मध्ये ५२ करोड ५१ लाख पुजिगत र ९करोड पैसठ्ठी लाख चालु बजेट अनुमोदन गरेको छ भने नितिगत रुपमा यस नगरपालिकाको आर्थिक एन ,स्थानिय भु-उपयोग नीति लगायत २१ वटा कार्यबिधी निर्माण गर्ने निर्णय भएको छ । यस नगरपालिकाले शिक्षा र कृषिलाई प्रमुख महत्व दिएको नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

समृद्ध नगर बनाउन यस वर्षको निति तथा कार्यक्रम अन्तरगत बजेट विनियोजन गरिएको नगर उप्रमुख माया खड्का कुँवरले बताएकी छन् ।  नगर सभामा नगर उप-प्रमुख माया खड्का कुंवरद्वारा प्रस्तुत आर्थिक विधेयक पारित सहित आठौं नगरसभामा  आ. व. २०८०/०८१को बजेट सभा समक्ष पेश गर्दै सर्व सम्मतिवाट पारित गरी नगरसभा सम्पन्न गरिएको थियो ।

यस्ता छन् नगरपालिकाले प्राथमिकतामा राखेका कामहरु:
“जनताको बारि, प्राबिधिकको छाहरी”
“कृषकको उत्पादन,हाम्रो बजार”
“सामुदायिक बिध्यालय सुधार, बुढिगंगाको कार्यभार”
“प्रबियुक्त शिक्षा,बुढिगंगाको दीक्षा,
“समृद्ध बुढीगङ्गा,रोजगारमुलक प्रबिधी शिक्षा”
“पढ्दै कमाउदै,कमाउदै पढ्दै”
“स्वस्थ र स्वच्छ बुढीगङ्गा नगर,
घर घरमा प्राबिधिक सेवा हाम्रो अधिकार ”
“युवाको रोजगारी,हाम्रो जिम्मेवारि”
“समृद्ध बुढिगंगा , हाम्रो अभियान
बिकासका लागी,जन श्रर्बदान ”
१ सेर ब शाह समाज सेवा पुरुस्कार,
२ रत्नाखर जैशी साहित्य पुरुस्कर
३,नरसिं गिरि शैक्षिक पुरुस्कार,
४ चेतनदिप एडि युवा उधेमी पुरुस्कार
५ ,टिका, स्मृति प्रतिस्ठान को स्थापना गर्ने

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार