होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुलले पालिकाका सवै वडामा सडक विस्तार गर्ने
समाचार

गौमुलले पालिकाका सवै वडामा सडक विस्तार गर्ने

  • नागरिक रैबार
गौमुलले पालिकाका सवै वडामा सडक विस्तार गर्ने

नागरिक रैबार/बाजुरा १० असार।जिल्लाको गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
यस वर्षको निति तथा कार्यक्रमबाट पालिकाले विशेष गरेर स्वास्थ्य शिक्षा, र सडकलाई प्रमुख प्राथमिकतामा राख्ने निति लिएको छ ।
पालिका भित्रका सवै वडाका कार्यालय सम्म सडकको पहुँच पुगाउने निति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि पालिकाबासीहरुको जिवन रक्षाका लागि दक्ष चिकित्सकको व्यवस्थापन संगै स्वास्थ्य क्षेत्र सुधार गर्ने भएको छ । शिक्षा क्षेत्रमा पालिका भित्रका विद्यालयहरुको शैक्षिक सुधार गर्ने भौतिक संरचनाहरु निर्माण गर्ने निति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाका उपाध्यक्ष सिता थापाले बताएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार