होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा ट्याक्टर दुर्घटना हुदाँ एकजनाकाे मृत्यु
समाचार

बाजुरामा ट्याक्टर दुर्घटना हुदाँ एकजनाकाे मृत्यु

  • नागरिक रैबार
बाजुरामा ट्याक्टर दुर्घटना हुदाँ एकजनाकाे मृत्यु

नागरिक रैबार/ बाजुरा ४ कार्तिक ।
बाजुराकाे सदरमुकाम जाेड्ने साँफे- मार्तडी राजमार्गमा पर्ने जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु प्रप्र ०१ ००२ त ६८२६ ट्याक्टर अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं बोहराले जानकारी दिएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार