होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाका जेष्ठ नागरिकलाई चिसो छल्न कम्बल वितरण
समाचार

बुढीगंगाका जेष्ठ नागरिकलाई चिसो छल्न कम्बल वितरण

  • नागरिक रैबार
बुढीगंगाका जेष्ठ नागरिकलाई चिसो छल्न कम्बल वितरण

नागरिक रैबार/बाजुरा ६ माघ। जिल्लाको बुढीगंगा नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिक, अशक्त र असाहयलाई चिसो छल्नका लागि न्यानो कम्वल वितरण गरेको छ ।

बुढीगंगाले नगरभित्रका जेष्ठ नागरिकलाई चिसोबाट जोगाउनका लागि १० वटै वडाका १ सय जना जेष्ठ नागरिक, अशक्त र असाहयलाई न्यानो कम्वल वितरण गरेको हो ।

जिल्लामा केही दिन यता चिसो बढेपछि नगरभित्रका नागरिकहरुलाई चिसोबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् । चिसोको समयमा न्यानो कम्बल पाएपछि यहाँका जेष्ठ नागरिक, अशक्त र असाहय निकै खुशी भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार