होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २२, २०७९
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिका ७ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न
बडीमालिका

बडीमालिका ७ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न

  • नागरिक रैबार
बडीमालिका ७ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न

नागरिक रैबार/बाजुरा ६ माघ। बाजुराको बडीमालिका नगरपालिका वडा न ७ मा एक दिने आखा आँखा कान र अपाङ्गता सम्वन्धिको एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वडा कार्यालय बडीमालिका नगरपालिका स्वास्थ्य शाखाको आयोजना र गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा सो शिबिर सम्पन्न भएको वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।

वडामै पहिलोपटक बिषशेज्ञ सहितको स्वास्थ्य शिविर संचालनपछि करिव १ सय जनाले सेवा लिएको वडा अध्यक्ष पाध्याययले बताएका छन । सो शिबिरमा धेरै अशक्त तथा बिपन्नहरुलाई त्यँहा बाट बिरामी छनौट गरी बिषशेज्ञ सहित निशुल्क उपचारका लागि बाहिर लिन सकिने स्वास्थ्य कर्मीहरुले बताएका छन ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार