होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको जगन्नाथमा चट्याङ लागेर एक युवकको मृत्यु
समाचार

बाजुराको जगन्नाथमा चट्याङ लागेर एक युवकको मृत्यु

  • नागरिक रैबार
बाजुराको जगन्नाथमा चट्याङ लागेर एक युवकको मृत्यु

नागरिक रैबार/बाजुरा ३१ जेठ। बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु गएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ३१ वर्षका यमराज विष्ट रहेका छन् ।

मंगलवार साझ आएको अविरल वर्षा संगै चट्याङ पर्दा बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृतक बिष्ट गाउँमै रहेकाे देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएको थिए ।

भैंसी गोठालो गएका उनको राती करिव ८ बजे रुखमा चट्याङ लागेर मृत्यु भएको प्रहरीको भनाई छ । घटना स्थल टाढा भएकाेले प्रहरीकाे टाेलि घटनास्थल सम्म भने पुग्न नसकेकाे प्रहरीले बताइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै