होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
समाचार

संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

  • नागरिक रैबार
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ — संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइए पनि औपचारिक विवरण आउन बाँकी छ । हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए । हेलिकप्टरमा चालकसहित ४ जना रहेका छन् । क्षतिको थप विवरण आइसकेको छैन । उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पठाइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार