होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अर्काे वर्ष खप्तड छेडेदह गाेल्ड कप गर्ने घाेषणा
समाचार

अर्काे वर्ष खप्तड छेडेदह गाेल्ड कप गर्ने घाेषणा

  • नागरिक रैबार
अर्काे वर्ष खप्तड छेडेदह गाेल्ड कप गर्ने घाेषणा

नागरिक रैबार।बाजुरा १७ कार्तिक। छेडेदह स्पाेट्रस क्लवले अर्काे वर्ष- २०८० मा प्रथम छेडेदह गाेल्ड कपकाे आयाेजना गर्ने घाेषणा गरेकाे छ ।

पाचौं छेडेदह कप फुटबल प्रतियोगिताकाे आज समापन गर्दै क्लवले अर्काे वर्ष सर्वाधिक धनराशीकाे पुरस्कार राखेर गाेल्ड कपकाे आयाेजना गर्ने घाेषणा गरेकाे हाे ।

दशै तिहारकाे विचमा दशरथ माविकै खेलमैदानमा गाेल्ड कपकाे आयाेजना गर्ने  क्लवले बताएको छ ।

विज्ञापन

उक्त कपमा जिल्ला प्रशासन कार्यालयमा आधिकारिक रूपमा दर्ता भएकाे क्लबलाई मात्रै प्रतियोगितामा सहभागी गराउने क्लवले बताएको छ ।
गोल्ड कपको प्रथम पुरस्कार ३ लाख १ हजार १ सय र द्वितीय परस्कार २ लाख १ हजार १ सय प्रदान गर्ने छेडेदह स्पाेट्स क्लवले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार