होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको हिमाली गाउँपालिकामा ६ जना कार्यपालिका सदस्य चयन
समाचार

बाजुराको हिमाली गाउँपालिकामा ६ जना कार्यपालिका सदस्य चयन

  • नागरिक रैबार
बाजुराको हिमाली गाउँपालिकामा ६ जना कार्यपालिका सदस्य चयन

बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा ६ जना कार्यपालिका सदस्य चयन भएका छन् ।गाउँपालिकामा भएको निर्वाचनबाट नेपाली काङ्ग्रेस पाटी बाट बिमला लवार, हिउकला भण्डारी, झपा बुढथापा, रंगा थापा, बाचकला लवार, कर्ण सार्की ,सहित कार्यपालिका सदस्य चयन भएका हुन् । कार्यपालिका सदस्यमा नेपाली काङ्ग्रेसबाट ६ जना निर्बिरोध छनोट गरिएको हिमाली गाउँकार्यपालिका कार्यालयले जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगायतका सदस्यहरुले मतदानबाट कार्यपालिका सदस्य चयन गरिने प्रक्रिया छ । बैशाख ३० गते भएको निर्वाचिनमा दुई पक्षीय प्रतिस्पर्धा भएको थियो । हिमालीमा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट २२ जना र नेकपा एमाले तर्फबाट १४ जना नव निर्वाचित जनप्रतिनिधि भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार