होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहको निर्वाचन : मनाङबाट माओवादी केन्द्रको विजय आरम्भ
समाचार

स्थानीय तहको निर्वाचन : मनाङबाट माओवादी केन्द्रको विजय आरम्भ

  • नागरिक रैबार
स्थानीय तहको निर्वाचन : मनाङबाट माओवादी केन्द्रको विजय आरम्भ

काठमाडौं, १२ बैशाख । नेकपा (माओवादी केन्द्र) को मनाङबाट स्थानीय तहको निर्वाचनमा विजय आरम्भ भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार नेस्याङ गाउँपालिका–९ मा वडा अध्यक्ष चोल्पा गुरुङ विजयी भएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-‘मनाङबाट विजय आरम्भ : हाम्रो पार्टीका मनाङ जिल्ला इन्चार्ज कपिल लामाको खबर अनुसार जिल्लाको नेस्याङ गाउँपालिका -९ मा वडा अध्यक्ष चोल्पा गुरुङ लगायत सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका छन। उहाँहरुलाई हार्दिक बधाई !’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार