होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुटवलको जंगलमा श्रीमान-श्रीमती मृतावस्थामा फेला
समाचार

बुटवलको जंगलमा श्रीमान-श्रीमती मृतावस्थामा फेला

  • नागरिक रैबार
बुटवलको जंगलमा श्रीमान-श्रीमती मृतावस्थामा फेला

रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर जंगलमा श्रीमान् श्रीमती मृताअवस्थामा फेला परेका छन् ।

बुटवल ११ स्थित देविनगर बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ मृतावस्थामा फेला परेका प्रहरीले जनाएका छ । जंगलमा शव सुकिसकेको अवस्थामा स्थानीयहरुले फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवल प्रमुख ठगबहादुर केसीले घरेदेखि बेपत्ता भएको एक महिनापछि जंगलमा मृताअवस्थामा फेला परेको जानकारी दिए ।

चैत ६ गते घरबाट हिँडेका श्रेष्ठ दम्पती घर परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजतलासको लागि प्रहरीको निवेदन समेत दिएका थिए । प्रहरीले शव अगाडि पोइजनका बोतल समेत फेला परेकोले आत्महत्या गरेको आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार