होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सल्यानको छत्रेश्वरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले दियो उम्मेद्‍वारी
समाचार

सल्यानको छत्रेश्वरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले दियो उम्मेद्‍वारी

  • नागरिक रैबार
सल्यानको छत्रेश्वरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले दियो उम्मेद्‍वारी

सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्षमा लोक्पाल केसीले उम्मेद्‍वारी दिएका छन् ।

केसीले आज निर्वाचन अधिकृतको कार्यालय छत्रेश्वरीमा उम्मेदवारी स्वतन्त्रबाट पहिलो उम्मेद्‍वारी दर्ता गराएका हुन् । उनको समुहबाट उपाध्यक्षमा हिरा बुढाले पनि स्वतन्त्र उम्मेद्‍वारी दर्ता गराएकी छन् ।

यहि टिमबाट वडा नम्बर १, २, ३, ४ मा पनि स्वतन्त्र वडाध्यक्ष र वडा सदस्यहरु उम्मेदवारी परेको छ । यो टिमले बाँकी ३ वटा वडाहरुमा पनि भोलिसम्म उम्मेद्‍वारी दिने जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै