होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कुकुर मारेको आरोपमा एक जना पक्राउ
समाचार

कुकुर मारेको आरोपमा एक जना पक्राउ

  • नागरिक रैबार
कुकुर मारेको आरोपमा एक जना पक्राउ

पोखरा । कास्कीमा कुकुर मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ जोगीमणिका सुदीप परियार छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार परियारले कुकुरलाई घाँटीमा डोरीको पासो लगाएर मारेपछि सेती नदीमा फालेका थिए । उक्त भिडियो उनले समाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए ।

उनलाई जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार