होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा काफल खाने क्रममा रूखसहित ढल्दा ७ जना बालक घाइते
समाचार

बाजुरामा काफल खाने क्रममा रूखसहित ढल्दा ७ जना बालक घाइते

  • नागरिक रैबार
बाजुरामा काफल खाने क्रममा रूखसहित ढल्दा ७ जना बालक घाइते

नागरिक रैबार
बाजुरा १० बैशाख
बाजुरामा काफल खाने क्रममा काफलकाे रूख ढलेर ७ जना बालक घाईते भएका छन् ।
घाईते हुनेमा बडीमालिका नगरपालिका ८ का वर्ष १४ का दिपक रावल, १६ वर्षका कमल रावल, भिम रावल, दिलु रावल, कमल रावल, विवेक रावल र सुजन ,रावल रहेका छन् । उनिहरू करिव पाँच बजेतिर साेहि वडाकाे खर्रा भन्ने ठाउँमा शनिवार काफल खान गएका थिए ।
७ जना बालक मध्ये ३ काे जना कमल रावल, भिम रावल, कमल रावलकाे अवस्था गम्भीर रहेकाे छ । उनिहरूकाे अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार