होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खप्तड छेडेदह
  • एमाले खप्तड क्षेडेदले लगायो उम्मेदवारको टुंगो (नामसहित)
खप्तड छेडेदह

एमाले खप्तड क्षेडेदले लगायो उम्मेदवारको टुंगो (नामसहित)

  • नागरिक रैबार
एमाले खप्तड क्षेडेदले लगायो उम्मेदवारको टुंगो (नामसहित)

नागरिक रैबार/बाजुरा १० बैशाख।नेकपा एमाले खप्तड क्षेडेदह गाउँपालिकाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पद र ६ वटा वडामा वडा अध्यक्षको टुंगो लगाएको छ ।

एमालेबाट खप्तड क्षेडेदहको अध्यक्षका लागि दिलबहादुर रावत र उपाध्यक्ष पदका लागि मनदेवी ओलीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले बताएको छ ।

एमाले क्षेडेदह गाउँपालिकाका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित वडा नम्बर १, २, ३, ४, ६ र ७ मा वडा अध्यक्ष समेतको टुंगो लगाईसकेको बताएको छ । ५ नम्बर वडाको भने साँझसम्म टुंगो लाग्ने बताईएको छ ।

विज्ञापन

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले खप्तड क्षेडेदह गाउँ कमिटीले तयार गरेको चुनावी प्रतिवद्धता पत्र पालिकाको केन्द्र डोगडीमा हिजो सार्वजनिक गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार