होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाईते
स्वास्थ्य-जीवनशैली

डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाईते

  • नागरिक रैबार
डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाईते

डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम तर्फ आइरहेको से १ ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीका अनुसार घाइतेहरूको परिचय खुलिसकेको छैन। घाईते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको उनले बताए। घाइतेहरुको उद्धारमा प्रहरी खटिएको छ। उद्धार कार्य जारी रहेको बताइएको छ। उनका अनुसार जिप सडकबाट तीनसय मिटर तल खसेको छ। जिप आइतबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार