होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट
समाचार

मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

  • नागरिक रैबार
मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै प्रतिकित्ता ३१५ रुपैयाँ पुगेको हो । बुधबारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा आज प्रतिकित्ता २८ रुपैयाँको वृद्धि आएको छ । आज यस कम्पनीको ८६ हजार ४८१ कित्ता सेयर माग छ । तर, बिक्रीमा एक कित्ता पनि राखिएको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साताको मंगलबार कम्पनीको ५८ लाख ८० हजार ३६९ कित्ता सेयर सूचीकृत भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार